Main

महिला कबड्डी विश्वकपका लागि मानमतिको कप्तानीमा नेपाली टोली घोषणा

२६ असार, काठमाडौं । भारतमा हुने दोस्रो महिला कबड्डी विश्वकपका लागि नेपाली टोलीको घोषणा गरिएको छ। बिहीबार १४ खेलाडीहरूको मुख्य टोली तथा २ जना वैकल्पिक खेलाडीहरूको नाम सार्वजनिक गरिएको हो। टोलीको कप्तानी मानमती बिष्टले गर्नेछिन् भने उपकप्तानको भूमिका जयन्ति बडूले सम्हाल्नेछिन्। छनोट भएका अन्य खेलाडीहरूमा मेनुका राजबंशी, रबिना चौधरी, मिना नेपाली, गंगा घिमिरे, आशिका कुँवर,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button