Main
नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय शिक्षा मेला भोलिदेखि, एकै छतमुनि ३० भन्दा बढी शीर्ष विश्वविद्यालय
भोलि शनिबार ईडीएफ ज्याम्बोरीले यूके (बेलायत), अस्ट्रेलिया र युरोपका ३० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालयलाई प्रत्यक्ष रूपमा काठमाडौंमा ल्याउन लागेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।