Main

पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपालको शानदार जित

२७ असार, काठमाडौं ।  पूर्णिमा राईको ह्याट्रिकसहित चार गोल तथा सेनु परियारको दुई गोल मद्दतमा नेपालले बंगलादेशमा आजदेखि सुरु भएको साफ यू-२० महिला च्याम्पियनसिपमा  शानदार सुरुवात गरेको छ । च्याम्पियनसिपमा शुक्रबार नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६-१ ले हरायो । बंगलादेशको ढाकास्थित बसुन्धरा किंग्स एरेनामा भएको खेलमा नेपालले पहिलो हाफमै तीन गोल गरेको थियो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button