Main

आरनमा घाइते अवस्थामा भेटिए ५० वर्षीय पुरुष

२९ असार, काठमाडौं । काभ्रेको बनेपा नगरपालिका २ घिमिरे गाउँका राजु परियार टाउकोमा गम्भीर चोट लागेको अवस्थामा आरनमा फेला परेका छन् । ५० वर्षीय परियार आफ्नो घरभन्दा करिब ७०० मिटर पर रहेको प्रकाश विकको आरनमा घाइते अवस्थामा फेला परेका हुन् । प्रकाशले नै प्रहरी चौकी नालामा खबर गरेपछि प्रहरी टोलीले राजुलाई शिर मेमोरियल अस्पताल बनेपामा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button