Main
४ अस्पताललाई क्यान्सरसम्बन्धी औषधि हस्तान्तरण, बिरामीलाई नि:शुल्क उपलब्ध गराइने
२९ असार, काठमाडौं । क्यानसरसम्बन्धी औषधि तथा स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’ को सहयोग तथा ‘वान हार्ट वर्ल्डवाइड’ को समन्वयमा औषधिसहितका सामग्रीहरू आज मन्त्रालयलाई हस्तान्तरण गरिएको हो । ती औषधि तथा स्वास्थ्य सामाग्रीहरु असार २७ गते नेपाल ल्याइएको थियो । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन…
– यस समाचारको श्रोत : Online Khabar हो ।