Main

पार्टी प्रमुखबारे बोल्यो कि पोल्यो

कांग्रेसले अनुशासनका नाममा १८ जनालाई कारबाही गरेको छ । एमालेमा नेतृत्वमाथि प्रश्नै गर्न छुट छैन । माओवादीमा आलोचना गर्दा आफैं आलोचित हुनु पर्ने अवस्था छ । एकीकृत समाजवादीले अध्यक्षमाथि प्रश्न गर्दा स्पष्टीकरण सोधेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button