Main
१४ विधामा ‘नेसनल म्युजिक अवार्ड’ प्रदान, शम्भुजीतलाई ‘लाइफटाइम अचिभमेन्ट’
काठमाडौं । रेडियो कान्तिपुरले आयोजना गरेको ‘नेसनल म्युजिक अवार्ड २०८१’मा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटालाई दीर्घ साधना सम्मान प्रदान गरिएको छ । समारोहमा प्रसारित संगीतकार बासकोटाको जीवनी समेटिएको श्रव्यदृश्यमार्फतलाई ‘संगीत सम्राट’को उपाधि प्रदान गरियो । शनिबार ललितपुरको गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा अवार्ड समारोहमा उनलाई नगद १ लाख रुपैयाँसहित सम्मान प्रदान गरिएको हो । बासकोटाको सम्मानमा गायक…
– यस समाचारको श्रोत : Online Khabar हो ।