Main
तक्मे बुढाको फिल्म ‘मैझारो’मा दीया पुन
काठमाडौं । विल्सनविक्रम राई ‘तक्मेबुढा’ले निर्देशन गर्ने फिल्म ‘मैझारो’मा अभिनेत्री दीया पुन अनुबन्धित भएकी छन् । यसअघि यो फिल्ममा अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगर अनुबन्धित भैसकेका छन् । यसबारे निर्देशक तथा अभिनेता समेत रहेका राईले भने, ‘कथाले मागेअनुसार दीयालाई अनुबन्ध गरेका हौं । अन्य कलाकार पनि छानिँदैछन् ।’ तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने…
– यस समाचारको श्रोत : Online Khabar हो ।