Main

क्रिकेटर जोय थापा नगदसहित सम्मानित

२९ असार, काठमाडौं । मनमैजुस्थित एन्जल्स हार्ट नेसनल स्कुलले एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोलीका सदस्य जोय थापालाई नगदसहित सम्मान गरेको छ । एन्जल्स हार्टबाट एसइइ उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रममा जोय सम्मानित भएका हुन् । जोय पनि एसइइ उत्तीर्ण भएका छन् । मलेसियामा भएको प्रतियोगितामा जोयले इन्डोनेसिया विरुद्ध ५७…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button