Main
नेपाल इन्जिनियरिङ कलेजका प्राचार्यमाथि नेविसंघका विद्यार्थीबाट हातपात, रोकियो आन्तरिक परीक्षा
२९ असार, काठमाडौं । भक्तपुर चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका शिक्षकमाथि नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले हातपात गरेपछि ५ दिनदेखि क्याम्पसको पठनपाठन प्रभावित भएको छ । खेलकुद सप्ताहको कार्यक्रमको विषयलाई लिएर नेविसंघका केन्द्रीय सदस्य साजन देउजा र क्याम्पस इकाइ अध्यक्ष पृथ्वीजंग थापाले क्याम्पस प्रमुख दुर्गाप्रसाद भण्डारी, सहायक प्रमुख मोहनध्वज केसी र प्रशासन प्रमुख श्रीमा शर्मालाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।