Main

३ हजार वर्षअघि ऋषि सुश्रुतले नेपालमा सर्जरी गरेका थिए : प्रधानमन्त्री ओली 

३० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विश्वमै सबैभन्दा पुरानो चिकित्सा अभ्यास रहेको दाबी गरेका छन् । सोमबार त्रिवि शिक्षण अस्पतालमा विस्तारित सेवा भवन उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘मैले धेरै ठाउँमा भन्ने गरेको छु हाम्रो चिकित्सा विज्ञान शास्त्र र ज्ञान र अभ्यासको विश्वमा सबैभन्दा पुरानो इतिहास यहाँ छ । यस भूभागमा छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button