Main

अमेरिकाबाट डिपोर्ट भए थप १९ नेपाली

३२ असार, काठमाडौं । अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट भएका छन् । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, २५  जेठमा ३७ नेपाली डिपोर्ट भएर आएयता नियमित जसो एक/दुई जना नेपाली डिपोर्ट भएर आइरहेका छन् । ‘त्यसबेला चाहिँ अमेरिकाले चार्टर्ड विमानमै उनीहरुलाई पठाएको थियो’, उनले अनलाइनखबरसँग भने, ‘अहिले नियमितजसो एक/दुई जना नेपाली नियमित उडानमार्फत फर्किइरहेका छन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button