Main

संसद भवन निर्माणमा ढिलासुस्ती बारे बुझ्ने शहरी विकास मन्त्रालयलाई बोलाइने

३२ असार, काठमाडौं । संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको हालसम्मको प्रगति र अगामी कार्ययोजनाबारे बुझ्न शहरी विकास मन्त्रालयलाई बोलाएको छ । बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले संसद भवन निर्माणमा अत्यधिक ढिलाइ भएपछि शहरी विकास मन्त्रालयलाई साउन ११ गते अगामी कार्ययोजनासहित छलफलमा उपस्थित हुन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button