Main

प्रधान न्यायालयका पाँच फैसला संग्रह प्रकाशित

३२ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रधान न्यायालयले विसं २०१० सालमा गरेका फैसलाहरूको संग्रह प्रकाशित गरेको छ । बुधबार सर्वोच्च अदालतमा आयोजित विशेष कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पाँचवटा फैसला संग्रह एकसाथ विमोचन गरे । सर्वोच्च अदालतको प्रकाशन समितिले गत फागुन ७ गते प्रधान न्यायालयको फैसलाहरूको पहिलो संग्रह प्रकाशित गरेको थियो । त्यतिबेला २००९ सालका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button