Main

गाउँका घरदेखि खेतसम्म हस्ताक्षर अभियान लिएर पुग्छौं : रास्वपा

१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापतिविरुद्ध प्रतिशोध भएको भन्दै चलाएको हस्ताक्षर अभियान गाउँका घरदेखि खेतसम्म पुर्‍याउने बताएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सह-कोषाध्यक्ष दीपक बोहोराले यसबारे जानकारी गराएका हुन् । उनका अनुसार, अहिलेसम्म २४ लाख ५७ हजार ६ सय १८ हस्ताक्षर संकलन भएको छ । जसका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button