Main

नारायणगढ–बुटवल सडकको जस्तो सास्ती चक्रपथमा भोग्न नपरोस् : ठाकुर गैरे

२ साउन, काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले कलंकी– महाराजगञ्ज–चक्रपथ स्तरोन्नति गर्दा अन्य ठाउँका सडकको अवस्थाबाट पाठ सिक्नुपर्ने बताएका छन् । शुक्रबार पूर्वाधार विकास समितिको बैठकमा सांसद गैरेले नाराणगढ–बुटवल सडक खण्डमा विगतमा धेरै नै सास्ती खेप्नुपरेको र अहिले त्यही प्रवृत्ति दाउन्ने क्षेत्रमा दाहोरिएको भन्दै यसबारे सचेत रहन आग्रह गरे । उनले उक्त सडक खण्डको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button