Main

शेखरले बोलाए आफू निकटका सांसदहरूको बैठक

४ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकटका सांसदलाई छलफलका लागि डाकेका छन् । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सांसदहरूलाई नेता कोइरालाले छलफलका लागि बोलाएका हुन् । संस्थापन इतरका एक नेताले बैठकका लागि कोइरालाले बोलाएको पुष्टि गरे । उनका अनुसार हाल छलफल जारी रहेको छ । पछिल्लो समय कोइरालाले पार्टी बाहिरका नेताहरूसँग…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button