Main

एयर इन्डियाको विमान मुम्बईमा अवतरणका क्रममा दुर्घटनाबाट जोगियो

५ साउन, काठमाडौं । केरलाको कोचीबाट मुम्बई आएको एयर इन्डियाको विमान सोमबार विहान अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएको छ। यद्यपी ठुलो दुर्घटना भने हुन पाएन। भारी वर्षा भइरहेका बेला सोमबार विहान मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय समयअनुसार करिब ९:३० बजे उक्त घटना घटेको हो । एयर इन्डियाका अनुसार एआई २७४४ नम्बरको विमान अवतरणपछि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button