Main

सिन्धुलीको मधुगंगा महादेव मन्दिर परिसरमा चक्कु प्रहार, एक जनाको मृत्यु

५ साउन, काभ्रेपलाञ्चोक । सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर परिसरमा दर्शन गर्न पुगेका तीर्थयात्रीबीच झगडा हुँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । सोमबार मध्यान्ह मन्दिर नजिकै डाँडामा रहेको एक चिया पसलमा १० जना भन्दा धेरै तीर्थयात्री बसेको बेला विवाद भइ झडप भएको प्रत्यक्षदर्शीहरूले जनाएको छ । घटनास्थल पुगेका जिल्ला प्रहरी सिन्धुलीका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button