Main
स्कुल बसबाट झर्ने क्रममा चक्काले च्यापिएर ५ वर्षीया छात्राको मृत्यु
१२ साउन, काठमाडौं । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–७ मोहनजंगस्थित सडकमा स्कुल बसले च्यापिएर एक विद्यार्थीको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–१ चौलिखास्थित टेमुको एकेडेमी स्कुलको बसको चक्कामा च्यापिएर सोही स्कुलमा अध्ययनरत ५ वर्षीया छात्राको निधन भएको हो । मृत्यु हुनेमा ब्रहम्पुरी गाउँपालिका-७ मोहनजंग बस्ने रमेश महतोको छोरी आशिका रहेको प्रहरीले जनाएको छ । बसबाट झर्ने क्रममा…
– यस समाचारको श्रोत : Online Khabar हो ।