Main

लगातार दोस्रो पटक उत्कृष्ट बन्यो तिलोत्तमा

नगरले आफैं धानिन सक्ने र आफ्ना विकास निर्माणका काम समेत आफ्नै आन्तरिक आय मार्फत गर्न सक्ने गरी आन्तरिक स्रोत मजबुत पार्ने काम गरेको, स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना तथा सञ्चालन, विपद् स्वयंसेवक छनोट तथा क्षमता विकास, अन्तर्राष्ट्रियस्तरको नगर सूचना केन्द्र सञ्चालन मार्फत विपद् व्यवस्थापनमा नमूना कार्य गरेको छ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button