Main
घरेलु मैदानमै टोटनहमसँग स्तब्ध भयो सिटी
७ भदौ, काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर सिटी घरेलु मैदानमै टोटनहमसँग पराजित भएको छ । शनिवार एतिहाड स्टेडियममा भएको खेलमा टोटनहमले सिटीलाई २-० ले पराजित गरेको हो । टोटनहमका लागि ब्रेनान जोनसनले ३५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले रिचार्सिलसनको पासमा गोल गरेका थिए । सुरुमा भिएआरले गोलबारे चेक गरेपनि पछि गोलको मान्यता…
– यस समाचारको श्रोत : Online Khabar हो ।