Main

थाइल्याण्डकी आउटसाइड हिटर दारिन ललितपुर क्विन्समा अनुबन्धित

८ भदौ, काठमाडौं । ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करणका लागि थाइल्याण्ड राष्ट्रिय महिला भलिबल टोलीकी आउटसाइड हिटर दारिन पिन्सुवानलाई अनुबन्ध गरेको छ। दारिन ललितपुरको तेस्रो विदेशी खेलाडी हुन्। यसअघि क्लबले थाइल्याण्डकै वारन्या श्रिलाओङ र पट्राथिप सान्त्रकुनलाई अनुबन्ध गरिसकेको थियो। ३० वर्षीया दारिनले थाइल्याण्ड, दक्षिण कोरिया र चाइनिज ताइपेईमा खेलिसकेकी छन्। उनी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button