Main
हिमाली भेगको कथामा फिल्म ‘स्वाहाः’ बन्ने
काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’ले प्रदर्शनको ५१ दिन मनाएको छ । अष्टनारायण हलमा कार्यक्रम आयोजना गरियो । केक काटेर निर्माताले ५१ दिन सेलिब्रेसन गरे । निर्माता तथा कलाकार रोशन श्रेष्ठले टिकट काटेर दर्शक नल्याएको दाबी गरे । रोशनले भने, ‘जति दर्शक आउनुहुन्छ स्वतःस्फुर्त टिकट काटेर आएका हुन्, चर्चा भएन होला तर…
– यस समाचारको श्रोत : Online Khabar हो ।