Main

प्रधानमन्त्री ओलीले ‘एससीओ’को सदस्य बन्न राष्ट्रपति सीसँग राखे प्रस्ताव

१४ भदौ, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  चीनका राष्ट्रपति सी चिनफिङसँग नेपाललाई शाङ्घाई सहयोग संगठन (एससीओ) को सदस्य बनाउनका लागि सहयोग गर्न प्रस्ताव गरेका छन् । शनिबार बेइजिङमा राष्ट्रपति सीसँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा  उनले यो प्रस्ताव गरेका हुन् । शाङ्घाई सहयोग संगठनकै शिखर सम्मेलनमा सहभागी हुन जाने क्रममा शनिबार उनको बेइजिङमा द्विपक्षीय भेटवार्ता…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button