Main
प्रशिक्षक साहुखल प्रो लाइसेन्स कोचिङ कोर्षका लागि अस्ट्रेलिया जाँदै
१५ भदौ, काठमाडौं । नेपाली फुटबलका पूर्वखेलाडी एवम् प्रशिक्षक बालगोपाल साहुखल प्रो लाइसेन्स कोचिङ कोर्ष गर्न अस्ट्रेलिया जाने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक कार्यक्रम गरी उनको बिदाइ गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा अध्यक्ष पंकज बिक्रम नेम्बाङ, महासचिव किरण राईसहित पदाधिकारीहरूले उनलाई शुभकामना दिएका थिए। बिदाइका क्रममा प्रशिक्षक साहुखलले…
– यस समाचारको श्रोत : Online Khabar हो ।