Main

काठमाडौं आएको इन्डिगोको जहाज ‘ओभरसुट’, फन्का लगाएर फेरि अवतरण गर्दै

१७ भदौ, काठमाडौं । भारत मुम्बईबाट आएको इन्डिगो एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि ‘ओभरसुट’ गरेको छ । काठमाडौं नजिक आएपछि अवतरण गर्न नसक्दा जहाज ओभरसुट गरेको विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए । ‘सुरुमा अवतरण गर्ने प्रयास गरे पनि नसकेपछि इन्डिगोको जहाज ओभरसुट गरेर फर्किएको छ,’ महाप्रबन्धक पाण्डेले अनलाइनखबरसँग भने, ‘जहाज अब…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button