Main
‘शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस चुनावमा जान सक्दैन’
हामी भन्दा अगाडिको पुस्ताले जुन सुविधा पाए नयाँ पुस्ताले अब हामीलाई त्यो सुविधा दिने छैन। त्यसैले अब नेतृत्व परिवर्तनबाट मात्रै पार्टीको पुनर्संरचना हुनसक्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।