Main

दलहरु एकीकृत भएर लोकतन्त्र बचाउन अघि सर्नुपर्छ : कांग्रेस प्रवक्ता महत

१२ असोज, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीहरु एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत बनाउन अघि बढ्नुपर्ने बताएका छन् । लोकतन्त्र र देशलाई कमजोर पार्न खोज्ने शक्तिहरु सक्रिय रहेको भन्दै उनले दलहरुको जागरुकता र एकतामा जोड दिएका हुन् । आइतबार बिहान महाराजगञ्जस्थित निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘फेरि पार्टीहरु…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button