Main

आर्सनल शीर्ष स्थानमा

१९ असोज, काठमाडौं । आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई २-० गोलअन्तरले पराजित गरेको छ । आर्सनलका लागि डेक्लान राइसले ३८औं मिनेटमा तथा बुकायो साकाले ६७औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । जितपछि आर्सनल ७ खेलमा १६ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । वेस्टह्याम ४ अंकसहित…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button