Main
बजारमा छैन सुन, किन ल्याउँदैनन् एकाधिकार जमाएका बैंक ?
वाणिज्य बैंकले आलोपालो सुन ल्याउँदै आएका छन् । नेपाल बैंकर्स संघका अनुसार अहिले बैंकहरूसँग पनि सुन सकिएको छ । बैंकहरूसँग २० असोजसम्म ३२ किलोमात्र सुन मौज्दात छ । विगतमा ३/४ सय किलो सुन मौज्दात रहन्थ्यो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।