Main
पशुपति क्षेत्र विकास कोषले रद्द गर्यो ८ प्रकारका रसिद
२७ असोज, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले विभिन्न ८ रसिद रद्द गरेको छ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका क्रममा हराएका रसिदहरू रद्द गरिएको कोषले जनाएको छ । कोषले सूचना जारी गर्दै रद्द गरिएका रसिदको सूची सार्वजनिक गरेको छ । ती रसिदहरू प्रयोगमा आउने छैनन् । रद्द गरिएका रसिदहरूमा नगदी, चन्दा, पर्यटक,…
– यस समाचारको श्रोत : Online Khabar हो ।