Main

द्विपक्षीय भेटमा राष्ट्रिय सभा अध्यक्ष: जेन–जी आन्दोलन र निर्वाचनबारे अन्तर्राष्ट्रिय चासो

६ कात्तिक, काठमाडौं। अन्तर्राष्ट्रिय समुदायले नेपालमा हालै भएको जेन–जी आन्दोलन र २१ फागुनका लागि तय निर्वाचनबारे चासो व्यक्त गरेको छ। अन्तर व्यवस्थापिका संघको १५१अ‍‍ौं महासभामा सहभागी हुन जेनेभामा रहेका राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँगको द्विपक्षीय भेटघाटमा अन्तर्राष्ट्रिय समुदायले यस्तो चासो व्यक्त गरेको हो। अध्यक्ष दाहालसँगको भेटमा अष्ट्रेलियाको संसद् हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख मिल्टोड डिकले आसन्न…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button