Main
६ वर्षपछि ट्रम्प-सी जिनपिङ भेटवार्ता, दक्षिण कोरियामा द्विपक्षीय वार्ता सुरु
१३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच ६ वर्षपछि बिहीबार दक्षिण कोरियामा भेटवार्ता भएको छ। दुवै नेताले हात मिलाएर एकअर्कालाई अभिवादन गरेपछि द्विपक्षीय वार्ता सुरु भएको हो। सन् २०१९ पछि यो उनीहरूको पहिलो प्रत्यक्ष भेट हो। वार्ताको प्रारम्भमा ट्रम्पले भने, ‘हाम्रो यो भेट सफल हुनेछ भन्नेमा मलाई कुनै…
– यस समाचारको श्रोत : Online Khabar हो ।