Main
जर्मनीका राजदूतसँग प्रधानमन्त्रीले भनिन्- राहदानी छपाइका लागि पहिल गरिदिनू
यस क्रममा जर्मनीका राजदूत उडो भोल्जले प्रधानमन्त्री कार्कीलाई सफल कार्यका लागि शुभकामना व्यक्त गर्दै सदाझैं नेपालको प्राथमिकताअनुसार आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।