Main

कर्णालीका हिमाली जिल्लामा भारी हिमपात, ८ प्रहरी चौकी सदरमुकाम सारिँदै

१४ कार्तिक, सुर्खेत । कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात भएपछि त्यस क्षेत्रका प्रहरी चौकी सदरमुकाम सार्न थालिएको छ । प्रदेशका तीन हिमाली जिल्लाका ८ वटा प्रहरी चौकी सदरमुकाम सार्न थालिएको हो । प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपात भएपछि अत्यधिक चिसो बढेको छ । हिउँ पर्न सुरु भएपछि  प्रहरी चौकी सदरमुकाम स्थानान्तरण गर्न थालिएको प्रदेश प्रहरी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button