Main
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
६ मङ्सिर, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ९५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो १२५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो १०५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ११८, आलु रातो प्रतिकिलो ६०, आलु रातो (भारतीय) प्रतिकिलो…
– यस समाचारको श्रोत : Online Khabar हो ।