Main

जसपा मधेश प्रदेशका अध्यक्ष यादवले दिए राजीनामा

११ मंसिर, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादवले राजीनामा दिएका छन् । यादवले साधारण सदस्य समेत नरहने गरी बिहीबार एक विज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएका घोषणा गरेका छन् । वर्तमान अवस्थामा मधेश केन्द्रित दलबाट देश र मधेशको विकास तथा अधिकारको रक्षा सम्भव नरहेको भन्दै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button