Main
थ्रीलर फिल्म ‘अभिमन्यु’ को प्रिमियर (तस्वीर)
काठमाडौं । विहीबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘अभिमन्यु : अध्याय १’ लाई प्रिमियर गरिएको छ । सोमबार क्यूएफएक्सको लाबिम मलस्थित थिएटरमा आयोजित समारोहमा फिल्मको प्रथम प्रदर्शन गरियो । प्रिमियरमा फिल्मको ‘कास्ट र क्रू’ सहभागी थिए । कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, शिशिर बाङ्देल, लक्ष्मी बर्देवा लगायतका कलाकार समारोहमा देखिए । सुशान्त गौतम निर्देशित यो…
– यस समाचारको श्रोत : Online Khabar हो ।