Main

कैलालीमा खैरो हेरोइनसहित एक युवक पक्राउ

१९ मंसिर, धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाको बडैपुरबाट लागूऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–८ बडैपुर बजारमा लागूऔषध कारोवार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले १९ ग्राम ७६० मिलिग्राम खैरो हेरोइनसहित २९ वर्षीय मनोज बस्नेतलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मालाखेतीकाअनुसार बस्नेतलाई बुधबार राति ८ बजे खैरो हेरोइन सेवन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button