Main
बालुवाटार बैठकमा कांग्रेस- चुनावमा हुनसक्ने सुरक्षा थ्रेटको जिम्मेवार सरकार बन्नुपर्छ
१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा हुनसक्ने सुरक्षा थ्रेटको जिम्मेवार सरकारले नै लिनुपर्ने बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा धारणा राख्ने क्रममा कांग्रेसले यस्तो बताएको हो । बैठकमा कांग्रेसको तर्फबाट महामन्त्री गगन थापा र नेतृ पुष्पा भुसाल सहभागी थिए । आफ्नो तर्फबाट राखेको भनाइ सुनाउँदै…
– यस समाचारको श्रोत : Online Khabar हो ।