Main

पलले स्थापना गरे ‘हामी छौं फाउन्डेसन’, दुर्गममा शिक्षा र स्वास्थ्य सेवा दिने

काठमाडौं । अभिनय र मोडलिङपछि पल शाह अब समाजसेवामा सक्रिय भएका छन् । उनले सामाजिक संस्था ‘हामी छौं फाउन्डेसन’ स्थापना गरेका छन् । दुर्गम तथा सेवामा पहुँच नपुगेका जिल्लामा शिक्षा, स्वास्थ्य तथा समुदायका विभिन्न कल्याणकारी कार्यमा सक्रिय हुने संस्थाको उक्त रहेको शाहले जनाएका छन् । हरेक वर्ष निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने, आर्थिकरुपमा कमजोर तथा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button