Main

इंग्लिस प्रिमियर लिग : वुल्भ्समाथि युनाइटेडको सहज जित

२३ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले वुल्भ्समाथि सहज जित हासिल गरेको छ । गएराति भएको खेलमा युनाइटेडले वुल्भ्सलाई उसैको मैदानमा ४-१ गोलअन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेसले २ गोल गर्दा ब्रायन एम्बेउमो र मेसन माउन्टले १-१ गोल गरे । पहिलो हाफ १-१ को बराबरीमा सकिएपनि दोस्रो हाफमा युनाइटेडले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button