Main
बाढी प्रभावितलाई राहत बाँड्दै मुन्नी
काठमाडौँ । कलाकार प्रियना आचार्य ‘मुन्नी’ अहिले भोटेकोशी बाढीबाट प्रभावितहरूको राहतमा जुटेकी छन् । विपद्को यो घडीमा उनी बाढी पीडितको पीडामा मल्हम लगाउन ब्यस्त छिन् । उनी राहत सामाग्री बोकेर प्रभावित क्षेत्र नुवाकोट तथा रसुवा पुगेकी छन् । बाढीपीडितको सहयोगका लागि प्रियनाले आफ्नै व्यक्तिगत पहलमा ५ गाडी राहत सामग्री त्यसतर्फ पठाएकी हुन् । पीडितका लागि…
– यस समाचारको श्रोत : Online Khabar हो ।