Main

केरुङमा सात दिन अलपत्र परेर फर्केकाको कथा : परिवार न रोजगारी

चीन प्रशासनले एक हप्तासम्म उनीहरूलाई आ-आफ्नै कोठामा सुरक्षित बस्न भन्यो । यस बीचमा चोकचोकमा चाउचाउ, केक र पानीको व्यवस्था गरिएकाले भोकै पर्नु त परेन, तर त्यो सात दिन लासाका लागि कुनै बन्दीगृहभन्दा कम थिएन ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button