Main
कर्णालीमा ९ वर्षमा ३४१ किलोमिटर सडक कालोपत्र, ३४ सय किलोमिटर नयाँ ट्रयाक
२४ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारले स्थापना भएको नौ वर्षको अवधिमा ३४१ किलोमिटरभन्दा बढी सडक कालोपत्र गरेको छ । तर यही अवधिमा ३ हजार ४१६ किलोमिटरभन्दा बढी नयाँ सडकको ट्रयाक खोलिएको छ । यसले प्रदेश सरकारको प्राथमिकता सडकको स्तरोन्नति र कालोपत्रभन्दा नयाँ ट्रयाक खोल्नेतर्फ बढी केन्द्रित रहेको देखाएको छ। प्रदेश सरकारले सम्पन्न आर्थिक वर्ष…
– यस समाचारको श्रोत : Online Khabar हो ।