Main
उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल
२९ भदौ, काठमाडौं । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई आइतबार बसेको पार्टीको सचिवालयको पूर्ण बैठकले महासचिव पदमा मनोनीत गर्ने निर्णय गरेको हो । उनलाई पार्टी अध्यक्ष कुलमान घिसिङले काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा पार्टीमा औपचारिक प्रवेश गराएका हुन् । अर्याल युवा अभियन्ता तथा ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष हुन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।