Main

बसले ठक्कर दिंदा सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

३० भदौ, विराटनगर । मोरङको बूढीगंगामा सवारी दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । सोमबार साँझ  बसले मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो । मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार वीरगञ्जबाट विराटनगरतर्फ आउँदै गरेको को१ख ७९१३ नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ बाटो क्रस गर्दै गरेको प्र १-०४-००४ प ०३४६ नम्बरको मोटरसाइकललाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button