Main
उडान रद्द, ढिलाइ र ब्यागेज हराए क्षतिपूर्तिको व्यवस्था गरिँदै
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले उडान रद्द, उडानमा ढिलाइ, ब्यागेज हराउने लगायतका विषयमा यात्रुले पाउने न्यूनतम क्षतिपूर्ति र अधिकारलाई कानुनमै सुनिश्चित गर्न खोजिएको बताएका छन्।
– यस समाचारको श्रोत : Online Khabar हो ।