-
अन्ततः मेयर बालेनले डाके कार्यपालिका बैठक
२६ असार, काठमाडौं । लामो समयदेखि बजेट प्रक्रियामा देखिएको गतिरोधपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले कार्यपालिका बैठक आह्वान गरेका छन्।…
Read More » -
फिफा वरियतामा नेपाल एक स्थान खस्कियो
२६ असार, काठमाडौं । फिफा वरियतामा नेपाल पुरुष फुटबल टिम एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले…
Read More » -
म्याग्दीको मालिकामा पहिरोले पुरिएर बेपत्ता बालक मृत भेटिए
२६ असार, काठमाडौं । म्याग्दीको मालिका गाउँपालिकास्थित लुप्सीपारमा पहिरोमा पुरिएर बेपत्ता भएका एक बालकको शव फेला परेको छ । मालिका…
Read More » -
सातदोबाटोमा बन्यो सुविधासम्पन्न ‘हाइ पर्फमेन्स सेन्टर’, प्रधानमन्त्रीबाट उद्घाटन
२६ असार, काठमाडौं । नेपाली खेलाडीको प्रशिक्षणस्तर उकास्ने उद्देश्यले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर निर्माण गरिएको छ।…
Read More » -
मधेश प्रदेश बजेटमा भएको त्रुटि छानबिन गर्न कार्यदल गठन
२६ असार, जनकपुरधाम । बजेटमा भएको त्रुटि छानबिन गर्न तथा सदनको गतिरोध हटाउन प्रदेशसभाले ६ सदस्य कार्यदल गठन भएको छ…
Read More » -
सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण
२६ असार, काठमाडौं । बिहीबार सेयर बजार करिब ४ महिनाकै उच्चतम अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से…
Read More » -
योगेशको प्रस्ताव : उपभोक्ता समिति दलका भर्ती केन्द्र बने, यसबाट काम नगरौं
२६ असार, काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले विकास निर्माणको कामहरू उपभोक्ता समितिमार्फत गराउन नहुने धारणा राखेका छन् ।…
Read More » -
रुपन्देहीमा पोखरीमा डुबेर बालकको मृत्यु
पोखरीमा डुबेर रूपन्देहीमा एक बालकको मृत्यु भएको छ। – यस समाचारको श्रोत : Online Khabar हो ।
Read More » -
कांग्रेसका अनुशासन समिति सदस्य भन्छन् : कारबाहीले पार्टीमा ठूलो समस्या आउँछ
कारबाहीका लागि दोहोरो, तेहोरो मापदण्ड बनाउँदा पार्टीका लागि गम्भीर र प्रत्युत्पादक हुने समितिका दुई सदस्यको निष्कर्ष छ । – यस…
Read More » -
यू–१६ इस्ट जोन कप विजेतालाई लुम्बिनी प्रदेश सरकारद्वारा सम्मान
२६ असार, दाङ । लुम्बिनी प्रदेश सरकारले एसीसी मेन्स यू–१६ इस्ट जोन कप जितेर फर्किएका दुई जना खेलाडी र एक…
Read More »